अमेरिकामा कोरोनाले एकै दिन एक हजार बढीको मृत्यु

न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा एक हजार भन्दा बढीको मृत्यु भएको छ । बुधबार एक हजार ४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार एक सय पुगेको छ । यस्तै नयाँ संक्रमणको दर पनि बुधबार अहिलेसम्मकै उच्च भएको छ । बुधबार एकै दिन २६ हजार ४ सय … Continue reading अमेरिकामा कोरोनाले एकै दिन एक हजार बढीको मृत्यु